नेकपाका सांसद विघटनविरुद्ध रिट निवेदनसहित सर्वोच्चमा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ७, मंगलबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पुस ७, काठमाण्डौ । नेकपाका सांसदहरुले प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत गएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित सांसदहरु कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री सर्वोच्च गएका हुन् । निवेदनको मस्यौदा गरेका एक अधिवक्ताका अनुसार, त्यसमा नेकपाका करिब ९० जना सांसदहरुको सहमति छ ।

ताजा अपडेट

खोजी गर्नुहोस