राष्ट्रिय सभा अधिवेशनका लागि सबै तयारी पूरा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष १६, बिहिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पुस १६, काठमाण्डौ । संघीय संसदको सातौं अधिवेशन शुक्रबार (भोलि) बाट शुरू हुँदैछ । सरकारले गएको पुस ५ गते प्रतिनिधि सभा भंग गरेपछि यो अधिवेशनमा राष्ट्रिय सभाका बैठकहरू मात्र सञ्चालन हुनेछन् । पुस १७ गतेभित्र संसदको अधिवेशन बोलाउनै पर्ने संवैधानिक बाध्यताले राष्ट्रिय सभाका बैठकहरू औपचारिकतामा मात्रै सिमित हुने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस