संसद विघटन मुद्दामा आजको बहस सकियो, शुक्रवार ६ जनाद्धारा बहस !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ ११, शुक्रबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असार ११, काठमाण्डौ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको आज शुक्रवारको बहस सकिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश जारी गर्न माग गर्दै १४६ सांसदको हस्ताक्षरसहित दायर रिटका पक्षमा शुक्रवार ६ जनाले बहस गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस