वरिष्ठ नेता पौडेलद्धारा भेला आह्वान !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ ११, शुक्रबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असार ११, काठमाडौ । नेपाली कांग्रेसको आन्तरिक राजनीति महाधिवेशनले तातेको छ । नेताहरु आफ्नो आफ्नो तयारीमा लागेका छन् । वरिष्ठ नेता पौडेलले आसन्न महाधिवेशनको विषयमा छलफल गर्न आफूनिकटका नेताहरुको भेला बोलाएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस