कर्णाली प्रदेशसभाका तीन जना सांसद निलम्बन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ अषाढ १२, शनिबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार १२, काठमाण्डौ । कर्णाली प्रदेशसभाका तीन जना सांसद निलम्बन भएका छन् । पार्टीको ह्वीप उलंघन गरी ‘फ्लोर क्रस’ गरेका खनाल–नेपाल समूहका चारजना मध्ये सरकारमा रहेका तीन जनालाई प्रदेशसभा सचिवालयले निलम्बन गरेको हो ।

‘नेकपा एमाले संसदीय दल कर्णाली प्रदेश बैठकको निर्णयअनुसार भौतिक विकास मन्त्री अमरबहादुर थापा, उद्योगमन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई एक महिनाका लागि निलम्बन गरिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस