‘केपि ओलीको धोका र चालबाजीले दिक्क भयौँ, अब कुनै सम्झौता हुँदैन’ : माधव नेपाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ १२, शनिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार १२, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता नलिने बताएका छन् । शनिवार संसद् भवन नयाँ बानेश्वरमा आयोजित पत्रकारहरुसँग छलफल कार्यक्रममा नेता नेपालले केपी ओलीले आफूलाई प्रधानमन्त्री बन्न अफर गरिसकेका भएपनि विपक्षी गठबन्धनलाई आफूले धोका नदिने प्रष्ट पारेका हुन् ।

“गठबन्धनको तर्फबाट जुन प्रक्रियाहरु अघि बढेको छ, त्यसमा धोका दिने पक्षमा म छैन”, नेता नेपालले भने । “संधिवानको धारा ७६ ५ मा पुगेर केपी ओलीको तानाशाही परास्त गर्न हामी विद्रोही एमाले बनेका हौं । यो एमालेभित्रको विद्रोही आवाज हो, क्रान्तिकारी आवाज हो । लोकतान्त्रिक प्रक्रियाबाट पनि तानाशाही जन्मिने रहेछ, केपी ओली त्यस्तै तानाशाह हो ।” नेता नेपालले भने ।

 

ताजा अपडेट

खोजी गर्नुहोस