दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव समुह नजाने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ १३, आईतबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार १३, काठमाण्डौ । असार १६ गते बोलाएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा खनाल नेपाल समुह नजाने भएको छ ।

पार्टी एकताको प्रयास भइरहेका बेला एकपक्षीय ढंगले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएर ओलीले एकताविरोधी काम गरेको भन्दै उक्त बैठकको औचित्य नभएको र ओली एकताको पक्षमा नरहेको पुष्टि भएको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस