सर्वोच्च अदालतमा संसद विघटनविरुद्धको रिटमा बहस जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ १५, मंगलबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार १५, काठमाण्डौ । अहिले सर्वोच्च अदालतमा संसद विघटनविरुद्धको रिटमा बहस जारी छ । आज सरकारी पक्षले बहस गरिरहेको छ ।

बहसकै क्रममा प्रधानन्याधीश चोलेन्‍द्र शमशेर जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन संसद्‍मा जाने कि राष्‍ट्रपति कार्यालय जाने ? भन्दै प्रश्न गरेका छन् । सरकारको पक्षबाट बहस गर्न आएका नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयलाई प्रधानन्यायाधीश जबराले यस्‍तो प्रश्‍न गरेका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस