नेकपा एमालेले नेता झलनाथ खनालको सवै उपचार खर्च व्यहोर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ १६, बुधबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार १६, काठमाडौं । नेकपा एमालेले नेता झलनाथ खनालको सवै उपचार खर्च व्यहोर्ने भएको छ । बालुवाटारमा बुधवार बसेको बैठकले नेता खनालको सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको एमालेका केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेका नेता नेता खनाल स्वास्थ्य अवस्था बिग्रिएपछि भारतमा उपचाररत छन् । नेता खनालको उपचार नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ । आजको बैठकले नेता खनालको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस