संसद् विघटन सम्बन्धी फैसला असार २८ गते आउने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ अषाढ २२, मंगलबार (३ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार २१, काठमाडौं । सर्वोच्च अदालतले असार २८ गते संसद् विघटन सम्बन्धी मुद्दाको फैसला सुनाउने भएको छ । दुवै पक्षको बहस सकिएपछि सोमबार एमिकस क्युरीले सुझाव दिएका थिए ।

उनीहरुको सुझावपछि संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले असार २८ गते फैसला सुनाउने जानकारी गराएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस