राष्ट्रियसभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २९, शुक्रबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार २९, काठमाडौँ । राष्ट्रियसभाको बैठकले आर्थिक विधेयक,२०८० र राष्ट्र ऋण उठाउने विधेयक,२०८० बहुमतले पारित गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त उक्त विधेयक २०८० लाई मूलरुपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए ।

बहुमतले उक्त प्रस्ताव पारित गरेको हो । उक्त विधेयकहरू संशोधन बिना मूल रुपमै पारित भएको छ । बैठकमा राष्ट्रियसभाका सांसदहरुले सुर्तीजन्य वस्तुमा कर बढाउने प्रस्ताव पेस गरेपनि उक्त प्रस्ताव अस्वीकृत भएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस