‘मिटर ब्याजसम्बन्धी विधेयक तत्काल ल्याउनु पर्यो, गडवड भए सदन चल्न दिँदैनौँ’ : लामिछाने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २९, शुक्रबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार २९, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटर ब्याजसम्बन्धी प्रतिस्थापन विधेयक तत्काल ल्याउन माग गरेका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आगामी बैठकमा विधेयक नल्याए आफूहरूले संसद् चल्न नदिने चेतावनी दिएका छन् ।

उनले कसको स्वार्थमा विधेयक रोकियो भन्दै प्रश्न समेत गरेका छन् ।

गत असार २० गते एमालेलगायत विपक्षी दलले सदन अवरुद्ध गरेका कारण सरकारले अध्यादेशमार्फत् ल्याएको विधेयक निष्क्रिय छ।

ताजा अपडेट

खोजी गर्नुहोस