नेकपा एसको सचिवालय बैठक आज पनि जारी रहने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ३०, शनिबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असार ३०, काठमाडौँ । नेककपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

हिजोदेखि सुरु भएको केन्द्रीय सचिवालयको बैठक आज पनि बस्न लागेको हो। नेताहरुले बोल्ने क्रम अझै बाँकी रहेकाले बैठक लम्बिएर आज पनि बस्नु परेको हो ।

माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा सो बैठक हिजो शुक्रबारवाट सुरु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस