‘अब संख्या पुगेको दिन नेता परिवर्तन गरेर अघि बढ्छु’ : गगन थापा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ३०, शनिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार ३०, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्नो पक्षमा संख्या पुगेको दिन संसदीय दलको नेता परिवर्तन गरेर आफू अगाडि बढ्ने बताएका छन् ।

विराटनगरमा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले यसअघि पनि आफू महामन्त्रीका लागि भिडेको र अब संख्या पुग्ने बित्तिकै दलको नेता परिवर्तन गरेर अगाडि बढ्ने बताएका हुन् ।

‘संसदीय दलको नेताका लागि मैले भिडेकै हो । गिरिजाप्रसाद कोइराला दलको नेता हुँदा हालका दलका नेता शेरबहादुर देउवाले पनि संख्या पुर्‍याएर नेता बनेको स्मरण गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस