सुदुरपश्चिम प्रदेश : बजेट बहुमतले पारित, एमालेले गर्‍यो बहिस्कार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ३१, आईतबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असार ३१, कैलाली । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको बजेट पारित गरिएको छ । शनिबार राति १० बजे बसेको प्रदेशसभाको बैठकले असार १ गते आर्थिक मामिला मन्त्री नरेश शाही प्रस्तुत गरेको बजेट बहुमतले पारित गरेको हो ।

नेकपा एमालेले भने तोकिएको समयमा बैठक सुरु नगरेको र कार्यसूचीमा नै नभएको बजेट पारित गर्ने विषय प्रवेश गराएको भन्दै बहिस्कार गरेको थियो । बजेट छलफलमा विपक्षी दलबाट राप्रपा सांसद खेमा देवी विष्ट मात्रै उपस्थित थिइन् । एमालेका सबै सांसद र स्वतन्त्र सांसद तारा जोशीले प्रदेश सभा बैठक बहिस्कार गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस