समाजवादी मोर्चा सातै प्रदेशमा विस्तार हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ३१, आईतबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार ३१, काठमाडौँ । चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । मोर्चाको बैठकले मोर्चाको सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारेको हो ।

त्यसैगरी सो मोर्चाले आफ्नो संगठन सातै प्रदेशका ७७ जिल्लामा विस्तार गर्ने योजना बनाएको नेकपा ९एकीकृत समाजवादी० का उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

उनका अनुसार केन्द्रमा चारवटै पार्टीबाट बढीमा पाँचरपाँच जनासम्म र प्रदेशमा तीनरतीन तथा जिल्लामा दईरदुई जना चारवटै पार्टीबाट समेटिनेगरी मोर्चा बनाइनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस