ललिता निवास जग्गा घोटाला प्रकरण: थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ५, शुक्रबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन ५,काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ परेकाहरुलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँले शुक्रबार यो प्रकरणमा पक्राउ परेकाहरु मीनबहादुर गुरुङसहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

यो प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस