‘आरोपको जवाफ दिएर साध्य छैन, सहकारी ठगीमा दोष प्रमाणित गरेर देखाऊ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २०, शनिबार (१ साल अघि)
  • २९ पटक पढिएको
‘आरोपको जवाफ दिएर साध्य छैन, सहकारी ठगीमा दोष प्रमाणित गरेर देखाऊ’

माघ २०, अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो दोष प्रमाणित गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

आज अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नहरूको जवाफ दिंदै पूर्व गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेले आफूविरुद्ध छानबिन गरेर दोषी प्रमाणित गर्न सरकार तथा सम्बन्धित निकाय स्वतन्त्र रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस