माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २१, आईतबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ २१, काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बस्दैछ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ८ बजे बोलाइएको छ ।

भोलि ९सोमबार० देखि सुरू हुने संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषय र पार्टीको पोजिसनको बिषयमा छलफल हुने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस