आज बस्ने भनिएको माओवादी संसदीय दलको बैठक सर्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २१, आईतबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ २१, काठमाडौँ । सत्तरुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सरेको छ । आज बिहान ८ बजे बस्ने भनिएको बैठक भोलि बिहानलाई सारिएको हो ।

बैठक सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनका अनुसार सांसदहरु जिल्ला बाहिर भएको र आउनेक्रम जारी रहेकोले बैठक भोलिका लागि सारिएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस