भोलिदेखि संसद चल्ने, सभामुखद्वारा बैठक कक्षको अवलोकन {फोटोफिचर}

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २१, आईतबार (१ साल अघि)
  • २७ पटक पढिएको
भोलिदेखि संसद चल्ने, सभामुखद्वारा बैठक कक्षको अवलोकन {फोटोफिचर}

माघ २१, काठमाडौँ । संघीय संसदको अधिवेशन सुरु हुने भएपछि सभामुख देवराज घिमिरेले बैठक कक्षको अवलोकन गरेका छन् ।

सोमबारबाट संसदको अधिवेशन सुरु हुने भएपछि आइतबार सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहितले बैठक कक्षसहितको अवलोकन गरेका हुन् । भोली अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन सुरु हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस