‘अब दलित समुदायबाट मन्त्री बनाउँदैछौँ’ : अध्यक्ष ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ८, बिहिबार (१ साल अघि)
  • २७ पटक पढिएको
‘अब दलित समुदायबाट मन्त्री बनाउँदैछौँ’ : अध्यक्ष ओली

चैत्र ८, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपटक पनि दलित समुदायबाट एक जना मन्त्री बनाउने प्रतिबद्धता जनाएका छन् । बिहीबार काठमाडौंमा ५९ औं अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विगतमा पनि पार्टीले दलित समुदायबाट मन्त्री बनाउँदै आएको र यसपटक पनि निरन्तरता दिने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस