लोसपाबाट राजेन्द्र महतो निष्काशित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ९, शुक्रबार (१ साल अघि)
  • २० पटक पढिएको
लोसपाबाट राजेन्द्र महतो निष्काशित

चैत्र ९, काठमाडौँ । लोसपा नेता राजेन्द्र महतो निष्काशित भएका छन् । अध्यक्ष महन्थ ठाकुरले पार्टी बैठक सकिएसँगै आयोजित पत्रकार भेटमा महतो पार्टीभन्दा बाहिर गतिविधि गर्न थालेको भन्दै उनी स्वतः निष्काशित हुन पुगेको जानकारी गराएका हुन् ।

विगतमा सद्भावना पार्टीबाट राजनीति गरेका महतो, तमलोपा हुँदै राजपामा आइपुगेका ठाकुरसहित पार्टी एकता हुँदै ०७६ सालमा जसपा बनेको थियो । त्यसमा पनि विभाजन आएसँगै ठाकुर, महतो लगायतहरु लोसपामा आइपुगेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस