एमालेको सचिवालय बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र ११, आईतबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र ११, काठमाडौँ । नेकपा एमालेको सचिवालयको बैठक आज आइतबार बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ः३० बजे बस्ने बताइएको छ ।

बैठकमा उपनिर्वाचनको उम्मेदवारको टुंगो लगाउने लगायत समसामियक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस