नेपाली कांग्रेस

कांग्रेस संसदीय समितिको गठनको मागबाट पछि नहट्ने

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ जेष्ठ ४, शुक्रबार (१ साल अघि)
  • १२३ पटक पढिएको
कांग्रेस संसदीय समितिको गठनको मागबाट पछि नहट्ने

जेठ ४, काठमाडौँ । नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय गरेको छ ।

कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्नुपर्ने कांग्रेसले माग गरेको प्रमुख सचेतक रमेश लेखकले बताए । कांग्रेसले सहकारीको रकम ठगि गरेका मानिसलाई बचाउन सरकार लागेको भन्दै त्यस्तो नगर्ने चेतावनी दिएको छ ।

# नेपाली कांग्रेस

ताजा अपडेट

खोजी गर्नुहोस