बजेट भाषण

आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण सुरु {LIVE}

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ जेष्ठ १५, मंगलबार (११ महिना अघि)
  • ८१ पटक पढिएको
आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण सुरु {LIVE}

जेठ १५, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गर्दै भाषण सुरु गरेको छ । प्रधानमन्त्री एवं मन्त्रिपरिषद्‍को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको हो ।

सरकारले पारित गरेको बजेट प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरिरहेका छन् ।

#बजेट भाषण

ताजा अपडेट

खोजी गर्नुहोस