ज्ञानेन्द्र शाही

बजेट चाहिंदैन भन्दै सांसद शाहीले मन्त्रीलाई फिर्ता गरे बजेट पुस्तिका

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ ४, मंगलबार (११ महिना अघि)
  • ७२ पटक पढिएको
बजेट चाहिंदैन भन्दै सांसद शाहीले मन्त्रीलाई फिर्ता गरे बजेट पुस्तिका

असार ४, काठमाडौँ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीलाई बजेट नचाहिने भन्दै बजेट पुस्तिका सभामुखमार्फत अर्थमन्त्रीलाई फिर्ता गरिदिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै सांसद शाहीले कर्णालीलाई बजेटमा विभेद गरिएको भन्दै जुम्ला र कर्णालीलाई बजेट नचाहिने भन्दै बजेट पुस्तिका फिर्ता गरेका हुन् ।

#ज्ञानेन्द्र शाही

ताजा अपडेट

खोजी गर्नुहोस