एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना ! क्याप्टेनसहित पाँचै जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २३, बुधबार (९ महिना अघि)
  • १४७ पटक पढिएको
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना ! क्याप्टेनसहित पाँचै जनाको मृत्यु

साउन २३?काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ ।

हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेका छन्

ताजा अपडेट

खोजी गर्नुहोस