राजनीति निकास र आर्थिक विकासका लागि सरकारले काम गर्छ : उपप्रधानमन्त्री सिंह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २६, शनिबार (९ महिना अघि)
  • ५७ पटक पढिएको
राजनीति निकास र आर्थिक विकासका लागि सरकारले काम गर्छ : उपप्रधानमन्त्री सिंह

साउन २६, काठमाडौँ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले समाजमा देखिएको निराशालाई कामबाटै चिर्ने र नागरिकको दैनिकी सहज बनाउने बताएका छन् ।

शनिबार काठमाडौं क्षेत्र नं १ मा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले जनताले अनुभूति गर्ने गरी काम गरेर निराशा चिर्ने बताए । अहिलेको सरकार विशिष्ट अवस्थामा बनेकोबारे सबैलाई जानकारी रहेको भन्दै उहाँले राजनीति निकास र आर्थिक विकासका लागि सरकारले काम गर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस