कुलमानका समर्थक र प्रहरीबीच माइतीघरमा झडप, केही पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २६, शनिबार (९ महिना अघि)
  • ८९ पटक पढिएको
कुलमानका समर्थक र प्रहरीबीच माइतीघरमा झडप, केही पक्राउ

साउन २६, काठमाण्डौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको समर्थनमा माइतीघरमा प्रदर्शन गर्न पुगेका युवा र प्रहरीबीच झडप भएको छ ।​​

प्राधिकरणलाई डुबाउन पाइँदैन लगायतका नारा लगाउँदै युवाहरू बीच सडकमा बसेपछि प्रहरीले हटाउन खोजेको थियो । त्यसपछि झडप भएको हो ।​
झडपमा बब्लु गुप्ता, सोम शर्मा, शिव सायद, हेमराज थापा, मदन बुढा, विजय कँडेल लगायतलाई प्रहरीले पक्राउ गरेको छ ।​​

ताजा अपडेट

खोजी गर्नुहोस