प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव मिश्रीविच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २७, आईतबार (९ महिना अघि)
  • ८३ पटक पढिएको
प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव मिश्रीविच भेटवार्ता

साउन २७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आएका भारतका विदेशसचिव विक्रम मिश्रीविच शिष्टाचार भेटवार्ता भएको छ । भारतका विदेश सचिव मिस्री परराष्ट्र सचिव श्री सेवा लम्सालको निमन्त्रणामा आइतबार काठमाडौं आएका हुन् ।

दुवै देशहरूले मिस्रीको भ्रमणलाई भइरहेका नियमित उच्चस्तरीय भ्रमणहरूको नियमित सिलसिल भनेका छन् । यद्यपि नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकार बनेपछि भारतबाट भएको पहिलो उच्चस्तरीय भ्रमण भएकाले यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस