असोज २९, काठमाण्डौँ । नेकपा (एमाले)का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको नयाँ केन्द्रीय कार्यालय भवन बनाउने विषयमा मिडिया र सामाजिक सञ्जालमा अनाआवश्यक विवाद सिर्जना गरेर दुष्प्रचार भइरहेको बताएका छन् ।
मंगलबार एक प्रेस नोट जारी गर्दै प्रमुख गौतमले मिनबहादुर गुरुङ र सावित्री गुरुङले स्वइच्छाले दान दिएको विषयमा कुनै लेनदेन नभएको स्पष्ट पार्दै
पार्टी र नेतृत्वविरुद्ध नलाग्न चेतावनी दिए ।