बैशाख १७,काठमाडौँ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले तीन दिने नेपाल भ्रमणका क्रममा बिहान काठमाण्डौ आइपुगेका छन् ।
भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता गठबन्धन तथा प्रतिपक्षी दलका नेता र मधेशी मोर्चाका नेतासँग भेटघाट गर्ने कार्यक्रम छ । उनि शुक्रवार स्वदेश फर्कनेछन् ।