भिषण हावाहुरीबाट भएको क्षतीप्रती भारतद्धारा दुख व्यक्त ! प्रभावितलाई सहयोग गर्न तयार

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ चैत्र २०, बुधबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत्र २०,काठमाडौँ । गएको आईतबार बारा र पर्सामा आएको भिषण हावाहुरीबाट भएको क्षतीप्रती छिमेकी मुलुक भारतले दुख व्यक्त गरेको छ ।

भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भिषण हावाहुरीबाट भएको जनधनको क्षतिप्रति गहिरो शोक व्यक्त गरेको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतीय सरकार नेपाललाई विपतमा आवश्यक सहयोग गर्न तत्पर रहेको उल्लेख गरेको छ ।

मन्त्रालयले विज्ञप्तीमार्फत काठमाडौंस्थित भारतीय दूतावास र वीरगञ्जमा भएको कन्सुलेटमार्फत सहयोग गरिने पनि उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस