पूर्वअधिराजकुमारी प्रेरणालाई जग्गा खाली गर्न ३५ दिने म्याद

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ माघ ४, शनिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ ४, काठमाण्डौ । पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहलाई दाइजो दिएको भनिएको छाउनीस्थित १५ रोपनी जग्गा खाली गर्न नेपाल ट्रष्टको कार्यालयले ३५ दिने सूचना जारी गरेको छ ।

ट्रष्टले अदालतको फैसला कार्यान्वयन गर्न भन्दै शुक्रबार सूचना जारी गरेको हो । छाउनीको जग्गा दाइजोमा पाएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाले दिएको रिटमा सुरुमा तत्कालीन प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र न्यायाधीश चोलेन्द्र शमसेर राणा हाल प्रधानन्यायाधीश को संयुक्त विशेष इजलाशले ०७२ असार ६ मा प्रेरणाकै पक्षमा निर्ण दिएको थियो । अन्नपूर्ण पोष्ट दैनिकबाट

ताजा अपडेट

खोजी गर्नुहोस