नारायणगढ बुटबल सडक विस्तार बन्द, सेवा सुविधामा असन्तुष्टि जनाउँदै मजदुर आन्दोलनमा !

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७७ मंसिर १६, मंगलबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर १६, चितवन । सेवा सुविधामा असन्तुष्टि जनाउँदै मजदुरले आन्दोलन गरेपछि नारायणगढ बुटवल सडकखण्ड विस्तारको काम रोकिएको छ । सडक आयोजनाको बुटबल दाउन्ने सडकखण्डका मजदुरहरुले १४ बुँदे माग गरेर काम बन्द गरेका हुन् । उनीहरुले रजहरमा रहेको नारायणगढ बुटबल रोड प्रोजेक्टको कार्यालय गेट अगाडि धर्नासमेत दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस