जापानद्धारा वीपी राजमार्गको पुनर्निर्माण सकेर नेपाललाई हस्तान्तरण

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७७ माघ १५, बिहिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ १५, काठमाण्डौ । जापानले वीपी राजमार्गको पुनर्निर्माण सकेर नेपाललाई हस्तान्तरण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त राजमार्ग नेपाललाई हस्तान्तरण गरेको हो ।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त राजमार्गको पुनर्निर्माण गत महिना सम्पन्न भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको भन्दै नेपालको पूर्वाधार क्षेत्रमा गरेको सहयोग कोशेढुङ्गा भएको बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस