रुकुमको पुर्वी भागमा भूकम्पको धक्का

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ ७, आईतबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ ७, काठमाडौँ । पूर्वीरुकुमको हुकाम गाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज बिहान २ बजेर ५९ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

यसअघि गत वैशाख २१ गते बाजुराको विछ्या केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूगर्भविदहरुले पश्चिम नेपालमा वर्षौंदेखि ठूलो भूकम्प नगएकाले सो क्षेत्र ठूलो भूकम्पको उच्च जोखिममा रहेको औंल्याएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस