आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन ५, शुक्रबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज ५, काठमाडौँ । शिक्षा विधेयकको विरोधमा आन्दोलनमा होमिएका शिक्षक र सरकारबीच सहमति भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रबार भएको वार्तामा ७ बुँदे सहमति भएको हो ।

सहमतिसँगै आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिने निर्णय भएको छ । सरकारले ७ बुँदै सहमतिको मस्यौदा पेश गरेर शिक्षकहरुसँग वार्ता गरेको थियो ।

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति विरोध जनाउँदै देशभरका शिक्षक काठमाडौं आएर प्रदर्शनमा उत्रिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस