काठमाडौं मेडिकल कलेजका चिकित्सकमाथि हातपात, दुईजना पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १४, आईतबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज १४, काठमाडौँ । काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकमाथि हातपात भएको छ ।

अस्पतालका डा मनिष थापामाथि हातपात गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मी घर भइ काठमाडौं महानगरपालिका चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम र गुल्मी नै घर भइ सिनामंगल बस्ने ३४ वर्षीष सरोज गौतम रहेका छन् । चिकित्सकमाथि हातपात भएपछि अहिले स्वास्थ्यकर्मीहरू बाहिर सडकमा निस्किएर आन्दोलित भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस