भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २०, सोमबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कात्तिक २०, काठमाण्डौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।

समितिका अनुसार कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको जनाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस