के छ एनसेलले प्राधिकरणलाई पठाएको पत्रमा ? (पत्रसहित)

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० मंसिर २०, बुधबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

काठमाडौं । एनसेलको ८० प्रतिशत शेयर बिक्री गर्दा आजियाटाले नेपालको कानुन मिचेको आशंका गरिरहको अवस्थामा एनसेल आजियाटाले नेपालको कानुन पालना गर्ने प्रतिबद्धता जनाएको छ ।

आजियाटाले आफ्नो स्वामित्वमा रहेको एलसेलको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको विषयमा चौतर्फी प्रश्न उठे पछि नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई सोधेको प्रश्नमा एनसेल कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानुनी कर्तव्यपालन गर्न कटिबद्ध भएको जवाफ दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस