एनसेलको शेयर खरिदबिक्री प्रकरण : १५ दिनभित्र यथार्थ जानकारी दिन निर्देशन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० मंसिर २०, बुधबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर २०, काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बसेको समिति बैठकले एनसेल खरिदबिक्रीको वास्तविकतासहितको सम्पूर्ण विवरण १५ दिनभित्र लिखित रुपमा पेश गर्न निर्देशन दिइएको सभापति सन्तोष चालिसेले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस