पेस्तोलसहित एकजना पक्राउ

Post Thumbnail

मंसिर २५,काठमाडौँ । रुपन्देहीमा सशस्त्र प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सियारी गाउँपालिका–२ का ४१ वर्षीय ‘अमेरिका’ भनिने अजय थारु रहेका सशस्त्र प्रहरी सुरक्षा बेस अमुवाका प्रहरी निरीक्षक दिपक खड्काले जानकारी दिए ।

अन्दाजी ६ एमएमको रिभल्वर पेस्तोलसहित थारुलाई राति ११ बजे पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय छपियामा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर २७ गण रुपन्देहीका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस