प्रधानमन्त्री बेपत्ता भएपछि खोज्न उच्चस्तरीय समितिको माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १८, शुक्रबार (१ साल अघि)
  • २३ पटक पढिएको
प्रधानमन्त्री बेपत्ता भएपछि खोज्न उच्चस्तरीय समितिको माग

फागुन १८, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समसामयिक विषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन नआएपछि प्रधानमन्त्री हराएको सूचना निकाल्नुपर्ने भन्दै व्यंग्य गरेको छ ।

एमालेका सांसद सूर्य बहादुर थापाले प्रधानमन्त्रीको खोजी गर्न उच्च स्तरीय समिति बनाउनु पर्ने होकि भन्दै व्यङ्ग्य गरेका हुन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार संसदप्रति जवाफदेही नभएको भन्दै प्रधानमन्त्रीलाई खोज्न उच्च स्तरीय समिति बनाउनु पर्ने हो की संसद स्थगित गर्नुपर्ने हो भन्दै प्रश्न गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस