आलु, प्याजदेखि काउली र गोलभेँडाको मूल्यसूची कति छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र २, शुक्रबार (१ साल अघि)
  • २० पटक पढिएको
आलु, प्याजदेखि काउली र गोलभेँडाको मूल्यसूची कति छ ?

चैत्र २, काठमाण्डौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ६० र गोलभेँडा सानो लोकलको ३५ रुपैयाँ कायम भएको छ ।

यसैगरी आलु रातोको ३८, आलु सेतोको ३०, प्याज सुकेको भारतीयको ७८, काउली स्थानीयकाृे ३५, तरुलको ८० रुपैयाँ कायम भएको छ ।
यस्तै केरा दर्जनको १४०, अंगुर हरियोको १५०, मौसमको १५० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस