डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २२, शनिबार (२ हप्ता अघि)
  • ८६ पटक पढिएको
डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आउने

बैशाख २२,काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो ।

वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर  राखेर नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ ।

यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस