पत्रकार महासंघ

पत्रकार महासंघको निर्वाचन स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ २६, शनिबार (१ साल अघि)
  • ८३ पटक पढिएको
पत्रकार महासंघको निर्वाचन स्थगित

जेठ २६, काठमाण्डौँ । नेपाल पत्रकार महासंघको आज हुने भनिएको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ । यसअघि महासंघको २७ औँ महाधिवेशनको निर्वाचन आजका लागि तोकिएको थियो ।

आजको निर्वाचन स्थगित गरिएको जानकारी दिँदै मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी नयाँ मिति तय गरिने महासंघका अध्यक्ष विपुल पोखरेलले बताएका छन् ।

#पत्रकार महासंघ

ताजा अपडेट

खोजी गर्नुहोस