प्रहरी जवान

संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवानले आफैँलाई गोली हाने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ ५, बुधबार (११ महिना अघि)
  • ८५ पटक पढिएको
संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवानले आफैँलाई गोली हाने

असार ५, काठमाडौँ । बानेश्वरस्थित संघीय संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवान अजित गोलेले आत्महत्या गरेका छन् । उनको शव संसद भवनभित्रको शौचालयमा भेटिएको हो । दोलखाका गोलेले आफैंले बोकेको हतियारले गाली हानि आत्महत्या गरेका हुन् ।

उनले शौचालयमा आफैंले गोली हानेर आत्महत्या गरेको प्रारम्भिक जानकारी प्राप्त भएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।

# प्रहरी जवान

 

ताजा अपडेट

खोजी गर्नुहोस