रसुवाको मानचेत आसपासमा भूकम्पको धक्का

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ श्रावण २, बुधबार (१० महिना अघि)
  • ५९ पटक पढिएको
रसुवाको मानचेत आसपासमा भूकम्पको धक्का

साउन २, काठमाण्डौँ ।  रसुवाको मानचेत आसपास केन्द्रविन्दु भएर भूकम्प गएको महसुस गरिएको छ ।

बुधबार दिउँसो ३ बजेर २४ मिनेट जाँदा  ३.९ म्याग्निच्युड को भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

 

केन्द्रका अनुसार, यो विनाशकारी गोरखा भूकम्पको परकम्प बताइएको छ । यसअघि, बुधबारै बिहान ४ बजेर ४० मिनेटमा मुगुको दार्मा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस